शिशुलाई मह, माछा झुक्केर पनि नखुवाउनुस्
farakdhar.com · Tue Feb 02 17:21:55 UTC 2021
महलाई निकै स्वस्थकर र पौष्टिक आहार मानिन्छ । डाक्टरहरु प्रायः सबैजसो रोगका लागि मह सेवन लाभदायक हुने बताउँछन् । पोषणका हिसाबले त यो अत्यन्तै उपयोगी खाद्यवस्तु हो । तर, २ वर्षमुनिका शिशुका लागि भने मह हानिकारक छ ।
महमा एक खतरनाक ब्याक्टेरिया पाइन्छ, जुन प्राणघातक रोग बोटुलिजमको कारण बन्न सक्छ । यो ब्याक्टेरियाले बयस्कलाई कुनै असर गर्न सक्दैन । तर, शिशुको नाजुक प्रतिरक्षा प्रणालीलाई भने नराम्ररी प्रभावित गर्छ, र शिशुलाई बिरामी पार्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)