क्लिनिक डक्युमेन्ट्री ल्याब –२०१९ हुँदै
baahrakhari.com · Fri Nov 29 08:05:00 UTC 2019
काठमाडौं । ‘क्लिनिक डट काठमाडौ’को छौठौं संस्करण आगामी ३ देखि ८ डिसेम्बरसम्म काठमाडौंमा हुने भएको छ । ‘डक्स्कुल’ले आयोजना गर्दै आएको कार्यशालमा नेपाल लगायत दक्षिण एशियाका विभिन्न देशका १० वटा ‘वृत्तचित्र प्रोजेक्ट’ तथा ६ जना सल्लाहकार सामेल हुनेछन् ।
यसपटकको क्लिनिक डक्युमेन्ट्री ल्याबमा श्रीलंका र नेपाललाई विशेष प्राथमिकतामा राखिएको छ । यसवर्ष यी दुवै देशमा कार्यशाला आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)