पर्वतकाे कुस्मामा पहिरोः तीन जनाको शव फेला, कयौँ बेपत्ता
lokaantar.com · Sat Jun 13 17:38:30 UTC 2020
शनिबार साँझको वर्षासँगै पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङ ढकालबारीमा पहिरो गएको छ।
वर्षापछिकाे पहिराेले २ घरपरिवारका ९ जना पुरेकाे वडा नम्बर ३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले लाेकान्तर लाई जानकारी दिए। उनका अनुसार पुरिएका ९ जनामध्ये ३ जनाकाे शव फेला परेकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)