भोटेकोशी बाढी: पर्यटन समाजद्वारा ब्ल्याङ्केट सहयोग
ratopati.com · Wed Sep 02 18:12:43 GMT 2026

काठमाडौँ । रसुवा–नुवाकोट पर्यटन समाजले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई ब्ल्याङ्केट उपलब्ध गराएको छ ।
बाढीमा परेर निधन भएका मृतकको शव फेला नपरेपछि आज रसुवा र नुवाकोटका १०० जनाको पशुपति आर्यघाटमा कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)