कोरोना भगाउन समेत उपयोगी तामाको भाँडामा पानी पिउनुका यस्ता छन् फाइदा
lokpath.com · Mon Apr 06 19:15:33 UTC 2020
काठमाडौं । भनिन्छ तामाको भाँडामा राखेको पानी पिउँदा मानिसको स्वास्थ्यलाई लाभ हुने गर्दछ । धार्मीक तथा वैज्ञानिक हिसावले पनि तामाको भाँडामा राखेको पानि पिउनु स्वास्थ्यका लागि लाभदायक छ ।
तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ । सारा विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस पनि तामाको सामानमा धेरै समय जीवित नरहने कुरा वैज्ञानिकहरुले पत्ता लगाईसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)