फुलहममाथि लिड्सको संघर्षपूर्ण जित
pahilopost.com · Sat Sep 19 18:00:28 UTC 2020
इङ्गलिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा लिड्स युनाइटेडले फुलहममाथि संघर्षपूर्ण जित निकालेको छ। एल्लान रोड स्टेडियममा भएको खेलमा घरेलु टोली लिड्सले फुलहममाथि ४-३ को संघर्षपूर्ण जित निकालेको हो।
लिड्सको जितमा हेल्डर कोस्टाले दुई गोल गर्दा मटेउसज् क्लिन्च र प्याट्रिक बामफोर्डले एक गोल गरे। उता दर्बिलो चुनौती दिउको फुलहमका लागि अलेक्सेन्डर मिट्रोभिचले दुई गोल गर्दा बबी रेइडले एक गोल गरे।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)