ब्वाइज युनियन र स्थानीय बासीद्वारा सरसफाई
newsofnepal.com · Sat Jun 13 23:30:58 UTC 2020
न्युज अफ नेपाल, काठमाडौं
सानो टुँडिखेलबाट दशरथ रंगशाला, त्रिपुरेश्वर जाने बाटोतिर भ¥याङ रहेको छ । त्यहाँ आवतजावत गर्ने धेरै छन् । तर कसैलाई त्यहाँ फोहोरको वास्ता छैन । भ¥याङका खुड्किलोमा निकै फोहोर भइरहेको थियो । नाक थुनेर हिँडनुपर्ने अवस्था थियो । शनिबार ब्वाइज युनियन र त्रिपुरेश्वरबासीहरुले त्यहाँ सरसफाई गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)