शरिरमा क्याल्सियमको कमी भएको कसरी थाहा पाउने ? देखिन्छन् यस्ता ५ लक्षणहरु
medianp.com · Tue Dec 10 05:22:21 UTC 2019
काठमाडौँ । हाम्रो शरिरमा नभई नहुने तत्वहरुमध्ये क्याल्सियम पनि एक हो । क्याल्सियमले दाँत र हड्डीलाई बलियो बनाउनुका साथै मतिष्कबाट प्राप्त हुने सन्देशलाई शरिरको कोषसम्म पुर्याउने काम गर्दछ । त्यति मात्र होइन् , क्याल्सियमले रगत जम्ने ,मासपेशी खुम्चनु र आराम अवस्थामा ल्याउने र हर्मोनहरुको निस्कासन गर्न मदत गर्दछ । यदि शरिरमा भिटामिन डि र म्याग्नेसियमको कमी भएमा क्याल्सियमले राम्ररी काम गदैन् । त्यसैले शरिरमा क्याल्सियमको मात्रा कमी हुँदा हाइपोक्याल्सेमिया रोग लाग्छ । यदि यो रोग लामो समयसम्म रह्यो भने दाँत सम्बन्धी समस्या , हड्डी सम्बन्धी समस्या , मोतिविन्दु र मतिष्कमा समस्या देखा पर्दछ । त्यसोभए शरिरमा क्याल्सियमको कमी भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्षणहरु
-शरिरमा क्याल्सियमको कमी भएमा हात खुट्टा बाउडिँने ,शरिरको अन्य अगंहरु दुख्ने जस्ता समस्याहरु देखा पर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (medianp.com)