हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)
canadanepal.com · Thu Aug 06 05:32:00 UTC 2020
काठमाडौँ - बिहीबार केही विदेशी मुद्राको विनिमयदर घटबट भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ २१ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५६ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ६९ पैसा तोकिएको छ। त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ १६ पैसा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)