जापान सरकारद्वारा नेपाललाई आपत्कालीन सहयोग
ratopati.com · Wed Sep 02 18:37:54 GMT 2026

काठमाडौँ । जापान सरकारले भोटेकोशी बाढी प्रभावितका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ ।
नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधबा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरे । सहायता सामग्रीमा कम्बल, प्लास्टिकका त्रिपाल, सुत्ने प्याड, पाललगायत रहेको यहाँस्थित जापानी दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)