भारतीय विदेश सचिव विक्रम मिस्रीको कार्यकाल एक वर्ष थपियो
kathmandupati.com · Thu Jul 02 05:12:13 GMT 2026

काठमाण्डु – भारतले विदेश सचिव विक्रम मिस्रीको कार्यकाल एक वर्ष थप गरेको छ ।
यसै वर्ष जुलाई १४मा अवकास हुन लागेको भारतीय विदेश सचिवको कार्यकाल एक वर्ष थप गरिएको हो । अनिवार्य अवकासमा जानुअघि नै मन्त्रिपरिषदले कार्यकाल थप गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)