पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थुनामुक्त गर्ने कि नगर्ने भन्ने मुद्दामा बहस हुँदै
clickmandu.com · Thu Jul 02 05:15:33 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थुनामुक्त गर्ने कि नगर्ने भन्ने मुद्दामा आज बहस भइहरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पौडेलको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाई भइरहेको छ ।
पौडेलकी श्रीमती दोमाया पौडेलले सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरेर विशेष अदालतमा पेश गरेको उनलाई थुनामा राखिनु गैरकानूनी भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)