उत्तर कोरियाली नेता किम जोङकी बहिनीले दिइन् यस्तो धम्की !
lokpath.com · Sun Jun 14 18:12:18 UTC 2020
काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाविरुद्ध सैनिक कारबाही गर्ने चेतावनी दिएकी छिन् ।
उत्तर कोरियाको सीमा क्षेत्रमा सरकार विरोधी गतिविधि बन्द नगरेको भन्दै यो जोङले आक्रोश व्यक्त गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)