पुराना राजनीतिज्ञ आचार्यको निधन
deshsanchar.com · Tue Sep 22 17:39:15 UTC 2020
काठमाडौँ- वरिष्ठ राजनीतिज्ञ, साहित्यकार तथा तत्कालीन राजपरिषद स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ ।
उनका छोरा सुरेशप्रसाद आचार्यका अनुसार काठमाडौको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५ः४५ बजे उनको निधन भएको अस्पतालका चिकित्सकहरुले जानकारी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)