बार्सिलोनाले दर्ता गर्यो प्रभावशाली जित, पुग्यो फाइनलमा
deshsanchar.com · Thu Mar 04 00:42:03 UTC 2021
पहिलो लेगमा बेहोरेको हारलाई उल्ट्याउँदै दोस्रो लेगमा जित निकालेर बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले ९ खेलाडीमा सीमित भएको सेभिल्लालाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को जितसहित फाइनलमा पुगेको हो । पहिलो लेगमा बार्सिलोना २–० ले पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)