निशान छापमा मुख्यमन्त्री नै झुक्किए
deshsanchar.com · Sat Jun 13 17:20:45 UTC 2020
काठमाडौँ- प्रतिनिधिसभाले दोस्रो संविधान संशोधन विधेयक पारित गर्दै भारतबाट अतिक्रमित नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको नक्सा जारी गरेको छ।
यस कदमको नेपाली जनतामा उत्साह थपिनुका साथै नक्साबाट भूमि फिर्ता ल्याउन जनताले अब सरकारलाई अघि बढ्न सुझाव दिइरहेका छन्। नक्सा र निशान छाप समावेश संविधान सर्वसम्मतबाट पारित भएसँगै समाजिक सञ्जाल बधाई तथा शुभकामनाका शब्दले भरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)