बेलायती मेडिकल अफिसरले भने– कोरोनाविरुद्धको भ्याक्सिन तत्काल आउँदैन
farakdhar.com · Mon Apr 06 16:50:21 UTC 2020
एजेन्सी– कोरोनाभाइरसको विषयलाई लिएर बेलायतमा गरिएको दैनिक ब्रिफिङमा इंग्ल्यान्डका प्रमुख मेडिकल अफिसर प्रोफेसर क्रिस ह्विटीले अहिले तत्काल कोरोनाभाइरसको एन्टिबडी टेस्ट हुननसक्ने बताएका छन् ।
यो परीक्षण भएको खण्डमा पनि यसले अहिले तत्काल आम मानिसमा जान सक्ने नतिजा नदिएको उनले बताएका हुन् । उनले यो महामारीको अर्को स्टेजमा यसलाई अझ बढी परीक्षण गरिने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)