ललितपुर महानगरको बजेट नगरसभाबाट पारित
lokaantar.com

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २०८३ असार १० गते नगरसभा प्रस्तुत गरेको कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट पारित भएको छ । विस्तृत छलफलपछि २०८३ असार १७ गतेको नगरसभाले बजेट पारित गरेको हो ।
महानगरपालिकाको नवौं नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य नगरसभामा बजेट प्रस्तुत गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)