एनसीएचएललाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि ‘सर्टिफिकेट अफ मेरिट’
aarthiknews.com

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) उत्कृष्ट वार्षिक प्रतिवेदन (नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५) अन्तर्गत सञ्चार तथा सूचना प्रविधि क्षेत्रको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा कम्पनीले सार्वजनिक गरेका वित्तीय खुलासाको मूल्यांकनका आधारमा एनसीएचएललाई उक्त सम्मान प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)