बीपी क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त
swasthyakhabar.com · Thu Jul 02 05:38:35 GMT 2026

काठमाडौं- चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंह नियुक्त भएका छन्। सरकारले सिंहलाई अध्यक्ष चयन गरेको मन्त्रालय निकट स्रोतले जनाएको छ।
डा सिंहले नियुक्त भएको जानकारी प्राप्त भएको र एक दुई दिनमा पत्र बुझेर जिम्मेवारी सम्हाल्ने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)