हुलाक बैंकपीडितको रकम फिर्ता गर
ekantipur.com · Thu Mar 04 02:16:40 UTC 2021
बझाङको एउटा समाचार चिन्तालाग्दो छ, जहाँ अमुक व्यक्ति वा सहकारीबाट होइन, सरकारी निकायले सञ्चालन गरेको बैंकबाटै सयौं सर्वसाधारण पीडित बनेका छन् ।
हुलाक बचत बैंकमा राखिएको रकम कर्मचारीले हिनामिना गरिदिएपछि १७ सय १ जना बचतकर्तालाई सावाँ नै गुम्ने पीर छ । तिनको ५ करोड ७८ लाख ६४ हजार रुपैयाँ र त्यसको ब्याज कहिले कुन रूपमा फिर्ता हुन्छ, कुनै टुंगो छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)