रञ्जु दर्शनाले पनि लिइन् उम्मेदवारी फिर्ता, महामन्त्रीमा विपिनलाई ५ उम्मेदवारको समर्थन
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा महामन्त्री पदका ५ जना उम्मेदवारले विपिनकुमार आचार्यलाई समर्थन गरेका छन् ।
पछिल्लो पटक रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गर्ने भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)