वनस्पतिविज्ञ श्रेष्ठलाई उत्तम शान्ति पुरस्कार
gorkhapatraonline.com · Mon May 18 00:44:26 GMT 2026

प्रख्यात वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठद्वारा लिखित गैरआख्यान कृति ‘नेपाल गाथा’ लाई २०८२ सालको ‘उत्तम शान्ति पुरस्कार’ समर्पित गरिने भएको छ ।
वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथालगायतका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले २०४४ सालदेखि एक लाख रुपियाँ राशिको ‘उत्तम शान्ति पुरस्कार’ समर्पण गर्दै आइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)