स्कटल्यान्डविरुद्ध हारको बदला लिने दाउमा नेपाल (प्रिभ्यु)
barnanmedia.com · Mon May 18 00:39:15 GMT 2026
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्डविरुद्ध खेल्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग डीएल मेथडमा २ रनले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित निकाल्ने दाउमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)