वडा नं ४ दुहबी मेयर कपको अन्तिम आठमा
hamrokhelkud.com · Tue Feb 02 17:55:54 UTC 2021
मंगलबार, माघ २०, २०७७
दुहबी (हाम्रो खेलकुद) – वडा नं ४ सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिता क्वार्टरफाइनलमा प्रवेश गरेको छ । वडा नं ५ लाई टाइब्रेकरमा ३–१ ले हराउँदै वडा नं ४ आठ चारमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)