भित्तेचित्रले फेरियो बालकुमारीको मुहार
kalakarmi.com · Thu Jul 02 05:59:18 GMT 2026

ललितपुर- ललितपुरको बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण अभियानअन्तर्गत भित्ताहरूमा आकर्षक भित्तेचित्र कोरिएका छन् ।
उपत्यकाका सडक र सार्वजनिक पर्खालहरूलाई व्यवस्थित र सुन्दर बनाउने महानगर तथा स्थानीय निकायहरूको नीतिअनुरूप बालकुमारी आसपासका मुख्य सडकका भित्ताहरूमा कलात्मक पेन्टिङहरू कोरिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)