भारतमा ५२ लाख ७४ हजार बढीमा देखियो कोरोना संक्रमण
lokpath.com · Fri Sep 18 17:42:52 UTC 2020
काठमाडौं । भारतमा कोरोनाभाइरस ५२ लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ ।
भारतमा शुक्रबार मात्रै ६१ हजार ९२० जनामा संक्रमण पुुष्टि भएको छ। यस्तै हालसम्म ८५ हजार १०२ जनाको मृत्यु समेत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)