हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
barnanmedia.com · Thu Jul 02 06:03:56 GMT 2026

तेहरान । इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व स्वीकार्य नभएको स्पष्ट गर्दै क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने अडान दोहोर्याएको छ ।
इरानका कानूनी तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी उपविदेशमन्त्री काजेम गरिबाबादीले बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा सम्मेलनको आलोचना गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)