कोरोनाको जानकारी दिन विश्व स्वास्थ्य संगठनले सुरु गर्यो भाइबर कम्युनिटी
ictsamachar.com · Sat Apr 04 03:52:00 UTC 2020
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको जानकारी दिन भाइबर कम्युनिटी सञ्चालनना ल्याएको छ ।
कोरोना भाइरसको वास्तविक जानकारी तथा सूचना दिन विश्व स्वास्थ्य संगठनले ‘WHO Coronavirus Info’ नामको भाइबर च्याटबटको सुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)