डीभीको रिजल्ट आयो, यसरी हेर्नुहोस्
nepalpress.com · Sat May 03 16:58:36 GMT 2025

काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डीभी) लट्री २०२६ को नतिजा सार्वजनिक गरेको छ ।
शनिबार राति पौने १० बजेतिर नतिजा प्रकाशित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)