आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ
lokpath.com · Thu Aug 06 07:47:39 UTC 2020
काठमाडौं । दार्चुलामा आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।
दार्चुलाको दुहु गाउँपालिका-३ चौपाती बस्ने ५३ वर्षीया नर बहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)