घरमा राख्नुस् यी विरुवा, मिल्नेछ सकारात्मक उर्जा
lokaantar.com · Sat Jan 02 17:49:00 UTC 2021
सकारात्मक उर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । आफ्नो आसपास सकारात्कमता बनाइ राख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जिको माहोल बन्न सकोस् । र, सवै नकारात्मक उर्जा हामीबाट टाढा जाओस् ।
सकारात्मक उर्जाका लागि केही केही विरुवाले पनि साथ दिने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)