अलिबाबाले पूर्वी चीनमा शुरु गर्यो पहिलो बिजनेस सेन्टर
hamrakura.com · Wed Sep 09 18:11:00 UTC 2020
काठमाडौं। चिनियाँ ईकमर्श कम्पनी अलिबाबा समूहले मंगलबार पूर्वी चीनको जेजियाङ प्रान्तको जिंहुवा सहरमा आफ्नो पहिलो व्यापार सञ्चालन केन्द्र स्थापना गरेको छ ।
केन्द्रले अलिबाबाको ई-कमर्स प्लेटफार्महरूको अफलाइन सेवा आउटलेटको रूपमा काम गर्दछ । जसले प्लेटफर्मको साथ कारखाना र उद्यमहरूको उत्पादन र बिक्रीको गति बढाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)