म्यानचेस्टर सिटीका प्रशिक्षक पेपकी आमाको कोरोनाबाट निधन
kharibot.com · Mon Apr 06 14:17:00 UTC 2020
काठमाडौँ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गोआर्डीओलाकी आमाको कोरोना संक्रमणपछि निधन भएको छ ।
म्यानचेस्टर सिटीले सो बारेमा जानकारी दिदै पेपकी ८२ बर्षिय आमाको कोरोनाबाट स्पेनको बार्सिलोनामा मृत्यु भएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)