बक्सिङ संघ विवादमा महासचिव भट्टाचार्य भन्छन्- ‘अध्यक्षको नियतमा खोट देखिन्छ’ (भिडिओसहित)
dekhapadhi.com · Thu Aug 06 06:12:00 UTC 2020
नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल सकिएर चुनावी साधारण सभा आउँदैछ। लामो समयदेखि विवादको भुङग्रोमा परेको बक्सिङ संघभित्रको किचलो अहिले झनै उत्कर्षमा पुगेको छ। अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्य आन्तरिक विवादमा दुई फरक समूहको नेतृत्व गरिरहेका छन्। अध्यक्षको गुटमा कार्यसमितिको बहुमत छ भने महासचिवको समूहमा कोषाध्यक्षसहितका पदाधिकारी छन्। अध्यक्षले एकलौटी रुपमा संघ सञ्चालन गरेको आरोप महासचिव पक्षले लगाउँने गरेको छ। आन्तरिक विवादका कारण प्रचूर सम्भावना हुनाका बावजुद नेपाली बक्सिङ क्षेत्रले अपेक्षित सफलता हात पार्न सकेको छैन। संघले आफ्नै आयोजनामा राष्ट्रिय प्रतियोगिता समेत गर्न सकेको छैन। यिनै विषयमा केन्द्रित रहेर देखापढी का लागि सुजन श्रेष्ठ ले बक्सिङ संघका महासचिव सविन भट्टाचार्य सँग गरेको कुराकानीको सम्पादित अंश :
संघमा पछिल्लो समय विवाद बढ्दो क्रममा छ। यो विवाद चुनावमा आफ्नो माहोल बनाउन हो की संघभित्र साँच्चिकै बेथिति छ?
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)