‘हुण्डाई मनसुन डिलाइट’ योजना
onlinekhabar.com · Tue Jun 18 10:17:46 UTC 2019
३ असार, काठमाडौं । हुन्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित आकर्षक योजना ‘हुण्डाई मनसुन डिलाइट’ सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले स्क्याच कार्ड मार्फत् १ लाखसम्मको नगद छुटका साथै आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)