ट्रुम्यानको पेन्सनदेखि ट्रम्पको अर्बौँसम्म – यसअघि कुनै राष्ट्रपतिले नगरेको कमाइ
bbc.com · Thu Jul 02 06:32:03 GMT 2026

ह्यारी ट्रुम्यानले राष्ट्रपति कार्यकाल सिध्याएर ह्वाइट हाउस छाड्दा उनीसँग सैनिक सेवा निवृत्तिपछि आइरहेको मासिक ११३ डलरको पेन्सनबाहेक अन्य आय थिएन। अमेरिकाका ३३औँ राष्ट्रपति उनले पछि लेखेका थिए – "राष्ट्रपतिको कार्यालयको प्रतिष्ठा र गरिमालाई व्यापारिकरण गर्नु" गलत हो।
जर्ज डब्लु बुशले उनको व्यक्तिगत लगानीलाई राष्ट्रपति पद सम्हाल्नु अघि नै 'ब्लाइन्ड ट्रस्ट' मा राखेका थिए। आफ्नो कार्यकालको अन्तिम दिन बोल्ने क्रममा उनले सन् २००८ को आर्थिक सङ्कटले आफ्नो सम्पत्तिमा कस्तो असर पर्यो भन्ने कुनै जानकारी नभएको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)