रुसले युक्रेनमा फेरि गर्यो आक्रमण, कम्तीमा १० जनाको मृत्यु
barnanmedia.com · Thu Jul 02 06:23:45 GMT 2026

रुसी सेनाले बुधबार राति युक्रेनको राजधानी किभमा ठुलो हमला गरेको छ।
बीबीसीका अनुसार ड्रोन र मिसाइलले गरेको आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)