खुलासा : ट्रम्पलाई कोरोना संकट पहिल्यै थाहा थियो, तर हल्का रुपमा लिए !
annapurnapost.com · Wed Sep 09 23:24:00 UTC 2020
वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ महामारीबारे पहिले नै जानकारी पाएको खुलासा भएको छ ।
तर उनी संकट सामना गर्न चाहन्थे । अमेरिकी पत्रकार बब उडवर्डले हालै प्रकाशित पुस्तक ‘रेज’मा यस्तो दावी गरेका छन् । ‘वाटर गेट’ काण्ड ब्रेक गर्ने पत्रकार उडवर्डले डिसेम्बरदेखि जुलाइसम्म १८ पटक ट्रम्पको अन्तर्वार्ता लिइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)