जलबिरेमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक दुवैतर्फ बन्द
nepalbahas.com · Thu Jul 02 06:35:12 GMT 2026

जलबिरेमा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक दुवैतर्फ बन्द
१८ असार, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा बुधबार बिहान पहिरो खसेपछि दुवैतर्फ सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)