चेन्नईलाई हराउँदै राजस्थानको विजयी सुरुवात
hamrokhelkud.com · Tue Sep 22 18:02:21 UTC 2020
मङ्लबार, अशोज ६, २०७७
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा विजयी सुरुवात गरेको छ । मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)