गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु
setopati.com · Wed Dec 30 17:13:00 UTC 2020
काठमाडौंको गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ।
चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारामा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, थानकोटका डिएसपी घनश्याम श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)