ललितपुर महानगरले गरेको 'सीप तथा रोजगार' मेला
setopati.com · Fri Jun 26 07:46:54 GMT 2026

'ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार' भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिकाले २०८३ असार १२ गते (२६ जुन २०२६) एक दिवसीय 'सीप तथा रोजगार मेला' आयोजना गरेको छ।
ललितपुर महानगरपालिकाको रोजगार सेवा केन्द्रद्वारा आयोजित यस मेलाको मुख्य उद्देश्य बेरोजगार युवाहरूलाई सीपमूलक तालिम र रोजगारीका अवसरहरूसँग जोड्नु रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)