यी कारणले जसले छुटाएको थियो सलमान–ऐश्वर्याको प्रेम
farakdhar.com · Tue Jul 14 17:51:16 UTC 2020
बलिउडका केही चर्चित र विवादित लभ स्टोरीमध्ये एक हो, ऐश्वर्या राय बच्चन र सलमान खानको प्रेम जीवन ।
उनीहरुको जति समय सम्बन्ध रह्यो, त्यो अहिले पनि बेलाबेलामा गसिपको विषय बन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)