कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु
onlinekhabar.com · Sun Nov 15 17:01:25 UTC 2020
३० कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ ।
धनकुटा, सुनसरी, रामेछाप, कञ्चनपुर र कैलालीका १/१ जना रहेका प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)