रास्वपा उपसभापतिमा सोविता र तोसिमाबीच टक्कर, कसले मार्ला बाजी ?
shilapatra.com · Fri Jun 26 07:45:14 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनअन्तर्गत दुई प्रभावशाली नेता सोविता गौतम र तोसिमा कार्की उपसभापति महिलाको प्रतिस्पर्धामा उत्रिएका छन् । इन्दिरा रानामगर र समीक्षा बाँस्कोटाले उम्मेदवारी फिर्ता लिएपछि उपसभापितमा सोविता र तोसिमाको प्रतिस्पर्धाको टुंगो लागेको हो ।
२०७९ मा पार्टी स्थापना भएदेखि रास्वपामा प्रभाव भएका दुवै उम्मेदवार लगातार चुनाव जित्नेमा पर्छन् । सोविता संस्थापक सदस्य हुन् । सोविता केहीपछि रास्वपामा जोडिएकी थिइन् । २०७९ को चुनावमा सोविता काठमाडौं–२ मा जित्दा तोसिमा ललिलतपुर–३ बाट जित्न पुगेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)