पर्सामा सशस्त्रका इन्सपेक्टरमाथि करणीको आरोप, एसपी भन्छन् : गाँजा कारोबारीले फसाउँन खोज्दैछन्
pahilopost.com · Fri May 15 17:56:21 UTC 2020
वीरगंज : जिल्ला प्रहरी कार्यालय पर्साले स्वर्णपुरका सशस्त्र प्रहरी निरीक्षक सिंहबीर मल्लमाथि जबर्जस्ती करणीको घटनामा छानबिन शुरु गरेको छ।
बिहीवार राति स्वर्णपुरकै एक होटलमा युवतिसँग अनैतिक गतिविधि गरेको भन्दै मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)