पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा जडान
khabarhub.com · Thu Jul 02 06:56:57 GMT 2026

पर्वत – ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा सवारी दुर्घटनाजस्ता घटना न्यूनीकरण गर्नका लागि पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा सिसिटिभी निगरानी प्रणाली विस्तार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)