जेनजी आन्दोलनमा फरार भएका कुसाङ लामा पक्राउ
lokaantar.com

जेन्जी आन्दोलनमा फरार कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक मुद्रा कसुरमा पक्राउ परेर जेल चलान भएका लामा २०८२ भदौ २४ गते जेनजी आन्दोलनको मौकामा जेलबाट फरार भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)