जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप जाँच थालियो
ratopati.com · Wed Sep 02 20:23:18 GMT 2026

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नाप जाँच सुरु गरेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपालिका–३ पर्वत बेनीमा बुधबारदेखि नाप जाँच सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)